सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

क्रान्तिले निम्त्याएको ‘दुस्साहस’ कदम, अपहरणकारी दुर्गा र वसन्तका ‘विवादास्पद’ बयान

विराटनगर ।  म कोठामा छिरेँ । बीपी एकदमै रातोपिरो ‘एलर्ट’ हुनुहुन्थ्यो । उहाँले आऊ भन्नुभयो । उहाँको हातमा एउटा कागज थियो । त्यो कागज मलाई देखाउँदै सोध्नुभयो –यो तिमीले लेखेको...