बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस

बिहीबार, ०७ साउन २०८३, १२ : १४
बिहीबार, ०७ साउन २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालयले आफ्नो ६७ औँ वार्षिक दिवस मनाइरहेको छ ।
  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले झन्डोत्तोलन गरेर वार्षिक दिवस समारोहको उद्घाटन गरेका छन् ।
  • विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गरेका शिक्षक कर्मचारीलाई पदक वितरण गरिएको थियो ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो ६७ औँ वार्षिक दिवस मनाइरहेको छ । 

शिक्षा तथा खेलकुद मन्त्री, त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका उपाध्यक्ष सस्मित पोखरेलबाट झन्डोत्तोलन गरेर वार्षिक दिवस समारोहको उद्घाटन गरिएको छ । 

02-IMG_8776

यसअघि विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गरेका शिक्षक कर्मचारीलाई पदक वितरण गरिएको थियो । 

01-IMG_8769

 कार्यक्रममा सहभागी हुन कीर्तिपुर पुग्दा मन्त्री पोखरेलविरुद्ध केहि युवाले नाराबाजी समेत गरेका थिए। 

03-IMG_878104-IMG_109305-IMG_109506-IMG_879307-IMG_110508-IMG_879509-IMG_111110-IMG_111811-IMG_112112-IMG_112513-IMG_113414-IMG_114216-IMG_114717-IMG_115818-IMG_115919-IMG_116520-IMG_1167

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप