काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो समयसम्म बस्न नसक्ने घोषणा गरेका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल...