सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

शशांकको दाबीः पूर्व-पश्चिम राजमार्गको कल्पना बीपीको हो

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पूर्व—पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोइरालाले गरेको बताएका छन् । बीपी संग्रहालय सुन्दरीजलमा मंगलवार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...