सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्रीसँग सांसदको सवाल–जवाफ
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्रीसँग सांसदको सवाल–जवाफ

बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रतिनिधिसभाका सदस्यहरूले सवाल-जावाफ गरेका छन् । बिहीबारको बैठकमा सांसदहरूले मुलुकका जल्दाबल्दा विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् । 

बजेट, भ्रष्टाचार नियन्त्रण, सुशासन, भारत भ्रमण, मल बिउँ, लगायतका विषयमा २० जना सांसदहरूले सोधेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएका छन् । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद नौ अनुसार प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था गरे अनुसार बिहीबार पहिलो पटक सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया