परराष्ट्रमन्त्री साउदद्वारा राहदानी विभागको अनुगमन
आइतबार, ०७ जेठ २०८०, १३ : १९
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले आज राहदानी विभागको अनुगमन गरेका छन् । सर्वसाधरणले राहदानीका लागि लाइन लाग्ने गरेको कुरा चर्चामा आएपछि मन्त्री साउद विभागको अनुगमनमा पुगेका हुन् ।
मन्त्री भएपछि साउदले पहिलोपटक राहदानी विभागको अनुगमन गरेका उनको निजी सचिवालयले जनाएको छ । । यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले पनि विभागको अनुगमन गरेका थिए ।
मन्त्री साउदले अनुगमनका क्रममा कर्मचारीहरुसँग छलफल गर्दै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण