कुलो खन्ने क्रममा ढुङ्गाले लागेर मृत्यु
मङ्गलबार, ३० जेठ २०८०, ११ : ५७
मुगु । कुलो खन्ने क्रममा माथिबाट आएको डुङ्गाले लागेर मुगुमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोरु गाउँपालिका–९ खनयाका १७ वर्षीय युवराज शाही रहेका छन् ।
उनी सोमबार बिहानै खेतमा पानी लगाउन गएका थिए । कुलो खनिरहेको बेला पशु चौपायाले माथिबाट ढुङ्गा खसाई ढुङ्गा उनको छातीमा लागेको थियो ।
घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मङ्गलवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रात्रिकालीन जीप सफारी’ ले सामुदायिक वनका उपभोक्तामा उत्साह
-
गुणस्तर परीक्षणमा एआईले अपेक्षित नतिजा दिन नसकेपछि फोर्डले पुनः नियुक्त गर्यो अनुभवी इन्जिनियर
-
युएनडीपीले भन्याे– पश्चिम एसिया द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो
-
चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै माइतीघरमा विद्यार्थी प्रदर्शन (तस्बिरहरु)
-
लामो समय अलपत्र मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न
-
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण