हर्क साम्पाङले गरे बाबुरामलाई रुद्राक्षको मालाले स्वागत
मङ्गलबार, १६ साउन २०८०, १४ : १९
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । डा. भट्टराई मेयर साम्पाङलाई भेटन मंगलबार उनकै उपमहानगरपालिका पुगेका हुन् ।
छोरी मानुषीसहित मेयर साम्पाङको कार्यकक्ष पुगेका भट्टराईको टोलीलाई साम्पाङले रुद्राक्षको माला लगाएर स्वागत गरेका छन् ।
साम्पाङसँगको भेटपछि डा. भट्टराईले ‘धरानमा मेयर हर्क साम्पाङलाई बधाई र शुभकामना’, भन्दै तस्बिर सेयर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण