सुरेश र रचनाले ल्याए ‘अल्झिएको हुन्छु म’
आइतबार, २४ भदौ २०८०, ०७ : ३१
काठमाडौँ । गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको ‘अल्झिएको हुन्छु म’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा शब्द विष्णुबाबु देवकोटा र सङ्गीत टिका दाहालको छ । गीतमा राहुल प्रधानको सङ्गीत संयोजन रहेको छ ।
भिडियोमा कैलाश न्यौपाने र क्रिष्टिना अनुबीचको प्रेम र रोमान्स देख्न सकिन्छ । कैलाश र क्रिष्टिनाले यसै भिडियो मार्फत मोडलिङमा डेब्यु गरेका हुन् । अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरूमा छायाङ्कन गरिएको गीतको भिडियोलाई सुरज पाण्डेले खिचेका हुन् ।
दिन्सन शाहको सम्पादन रहेको भिडियो भिम न्यौपानेले निर्देशन गरेका हुन् । बुद्ध ट्राभल एण्ड टुरको निर्माण सहयोग रहेको भिडियोलाई ‘बिजी इन्टरटेन्मेण्ट’ले सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण