युवराज र जयाको नयाँ गीत ‘छन्त्याल परे म त’ सार्वजनिक
मङ्गलबार, २६ भदौ २०८०, १२ : २२
काठमाडौँ । आफ्नो पहिचान कसलाई प्यारो हुँदैन र ? तर पहिचान मात्रै भन्ने भन्दा पनि आफ्नो पहिचानलाई फैलाउनु महत्त्वपूर्ण कुरा हो । यही काममा लागेका छन् गायक युवराज छन्त्याल ।
छन्त्यालले गीत ल्याएका छन् ‘छन्त्याल परे म त’ । गीतमा गायक छन्त्याललाई गायिका जया छन्त्यालले साथ दिएकी छन् । गीतमा शब्द र सङ्गीत समेत गायक छन्त्यालकै छ ।
गीतको भिडियोमा अमृत, कोपिला, मनोहर, कृष्ण , गगाँ, जमुना, लिनिसा र सृजनाको अभिनय छ । शिवन पोखरेलको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा अधिनायक मान सेरचनको सम्पादन र महेश महराको छायाङ्कन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण