आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालगीत ‘पंखहरु’ सार्वजनिक

आइतबार, ३१ भदौ २०८०

काठमाडौंँ । बालगीत ‘पंखहरु’ सार्वजनिक भएको छ । भास्कर स्वारको शब्द तथा स्वारकै र सुवास पौडेलको संगीत तथा एरेन्ज रहेको गीतमा सुर्याश कार्की, सहर्ष स्वार, वासवी भट्ट, समय भट्ट, रिबिस्का आचार्य, अब्य रेग्मी, प्रज्ञा पोखरेल, प्रतिभा ठकुरी, भेरी कुमार, आध्या पौडेल, प्रतिभा ठकुरी, सुप्रभ जोशी, कृषा लोहनी लगायतको स्वर रहेको छ ।

गीतको भिडियोमा भने बालबालिकाको बिभिन्न क्रियाकलपा देखाईको छ । भिडियो रविन श्रेष्ठ, अभिषेक गिरी र इलेक्स श्रेष्ठले तयार पारेका हुन् ।

भिडियोमा पनि बालगायक गायिका देखिएका छन् । गीतको रेकडिङ ५१५० स्टुडियोमा स्टीवन तामाङले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया