‘न्यानो साथ’ मा शाहिल र आशिकाको रोमान्स
शुक्रबार, ०५ असोज २०८०, ०९ : ०१
काठमाडौँ । नेपाली चलचित्रको ट्रेलर मास्टरको रूपमा चिनिने शाहिल खान मोडल पनि हुन् । उनी अभिनीत नयाँ म्युजिक भिडियो ‘न्यानो साथ’ सार्वजनिक भएको छ ।
आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको भिडियोमा खानको आशिका दाहालसँग रोमान्स समेटिएको छ ।
भिडियोका निर्देशक विज्ञान राई हुन् भने मिलन श्रेष्ठले सम्पादन र सञ्जय लामाको छायाँकन छ ।
विजय अर्यालको शब्द तथा सङ्गीत रहेको गीतमा बेनिशा पौडेल र विजय अर्यालको स्वर छ । शाहिलले अहिलेसम्म थुप्रै म्युजिक भिडियो अभिनय गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण