क्यानको निर्वाचन
क्यानमा मतदान सुरु, पारस र प्रशान्त आमनेसामने
शनिबार, ०६ असोज २०८०, १४ : २३
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ । सचिव, प्रदेश सदस्य र खुला सदस्यका लागि मतदान सुरु भएको हो ।
सचिव पदमा पूर्वकप्तान पारस खड्का र प्रशान्त विक्रम मल्ल आमने सामने छन् । उता ५ वटा प्रदेश सदस्य पदका लागि १० जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै, ५ वटा खुला सदस्य पदका लागि १३ जनाले उम्मेदवारी दिएका छन् ।

संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेकाे थियो । यसैगरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।
_bOPCoSHjwy.jpg)
_zwnhV56Bus.jpg)
_vvUzrF03Lz.jpg)
_4sPMU8xSwa.jpg)
_YeYyAEhRCN.jpg)
_OUXVlY4DcO.jpg)
_xj7JORmNnV.jpg)
_ugzpzqjoCA.jpg)
_QgWYP238tx.jpg)
_8DpTuo9Vyf.jpg)
_bDnm87ReUM.jpg)
_TNO5qmVdSa.jpg)
_yPA9dDNZnt.jpg)
_rD5xGqbRDp.jpg)
_Lc2bljHh7f.jpg)
_4j4RCw4vRa.jpg)
_bIi8s621kp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले बोलाएको बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
-
रवि लामिछानेको पहल सकारात्मक : महेश बस्नेत
-
रास्वपा कञ्चनपुरमा विष्ट
-
रौतहटमा ‘हिट एन्ड रन’ : साइकल यात्रीको मृत्यु, पहिचान खुल्न बाँकी
-
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण