गणेश घिमिरेको ‘देउता भाकी’मा पुष्प र केकीको अभिनय
मङ्गलबार, ०९ असोज २०८०, ०८ : २६
काठमाडौँ । गीतकार गणेश घिमिरेको नयाँ गीत ‘देवता भाकी’ श्रोता-दर्शकमाझ आएको छ । स्वरूपराज आचार्यको स्वर, सूर्य दयालुको सङ्गीत, गोपाल रसाइलीको सङ्गीत संयोजन गीतमा छ ।
गीतको भिडियोमा पुष्प खडका र केकी अधिकारीको अभिनय छ । जीवन शाहीको निर्देशन रहेको भिडियो गीतकार घिमिरे, श्रीमती सुनिता घिमिरेको साथमा नवराज डोटेल, सुजिता सञ्जेल, ओम ज्ञवाली, जुना ज्ञवाली, कृष्ण खनाल, इन्द्रप्रसाद सन्जेल, सरस्वती सन्जेल, माधव ज्ञवाली, रविना केसी, ऐश्वर्या घिमिरे, स्वजल ज्ञवाली, नितेश घिमिरे, युजन ज्ञवाली, सुप्रिम डोटेल, श्रेयान्स डोटेल , रोशनी सापकोटा, गुरु पुष्कर खतिवडा लगायतको अभिनय छ ।
बुद्ध थापाको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन छ । गीतलाई श्रोता-दर्शकले मन पराइउने आफूलाई विश्वास गीतकार घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण