एमाले बागमती अधिवेशन
एमाले बागमती अधिवेशन : चार जिल्लामा सर्वसम्मत भएको दाबी
शुक्रबार, १२ असोज २०८०, १३ : ०५
काठमाडौँ । नेकपा एमालेको जारी बागमती प्रदेश अधिवेशन अन्तर्गत चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ ।
एमाले नेता तथा शेरबहादुर तामाङका अनुसार प्रदेशका १३ जिल्लामध्ये चार जिल्ला सर्वसम्मत भएका हुन् । ‘चितवन,सिन्धुपाल्चोक, काभ्रे र रसुवा जिल्ला सर्वसम्मत’, तामाङले भनेका छन्, ‘अरू जिल्ला आंशिक निर्विरोध ।’
प्रदेशका पाँच पदाधिकारीसहित बाँकी पदमा मतदानको तयारी छ ।
गत असोज ८ गते सुरु भएको एमाले अधिवेशनअन्तर्गत पटक पटक निर्वाचन कार्य तालिका संशोधन गरेर शुक्रवारलाई मतदानको समय निर्धारण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल र मोरक्को भिड्दै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण