जनमत पार्टीको सचिवालय बैठक बस्दै
आइतबार, १४ असोज २०८०, १४ : २४
काठमाडौँ । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टीको समसामयीक विषय तथा अध्यक्ष सिके राउतको अमेरिका भ्रमणलगायतको विषयमा ब्रिफिङ हुने बताइएको छ । जनमत पार्टी मिसन ८४ सञ्चालन गरिरहेको छ ।
पार्टीले मिसनका लागि गरिरहेको गतिविधिलगायतको विषयमा पनि छलफल हुने बताइएको छ ।
पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता डा.शरतसिंह यादवले सचिवालयको यो नियमित बैठक रहेको बताए । प्रत्येक आइतवार सचिवालको बैठक बस्ने गरेको र बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण