हेमन्तको ‘निरजाले’ मा आश्मा र सुनिलको अभिनय
सोमबार, १५ असोज २०८०, १६ : ५२
काठमाडौंँ । गायक हेमन्त शर्माको नयाँ गीत ‘निरजाले’ सार्वजनिक भएको छ । युगल गायन रहेको गीतमा गायक शर्मालाई पछिल्लो पुस्ताकी गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।
गीतमा संगीत पनि गायक शर्माकै छ । एकनारायण भण्डारीको शब्द, श्यामस्वेत रसाइलीको संगीत संयोजन रहेको गीतकोे भिडियोमा काटुन क्रुजका आश्मा विश्वकर्मा र सुनिल क्षेत्रीको अभिनय छ । आश्मा र सुनिल जोडीका रुपमा पहिलो पटक यसै भिडियोमार्फत देखिएका हुन् ।
भिडियोमा कोरियोग्राफी तथा निर्देशन सुनिल आफँैले गरेका हुन् भने अमृत चापागाईंको सम्पादन र नवराज उप्रेतीको छायांकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण