चिरञ्जीवी र अञ्जुको ‘हरामी’ मा दुर्गेश र गरिमा
सोमबार, २२ असोज २०८०, ११ : २८
काठमाडौंँ । गायक चिरञ्जीवी भण्डारीलेको नयाँ गीत ‘हरामी’ सार्वजनिक भएको छ । युगल गायन रहेको गीतमा गायक भण्डारीलाई लोकप्रिय गायिका अञ्जु पन्तले साथ दिएकी छन् । प्रतिमा गुरुङको शब्द, भिम बिसीको संगीत, उदयराज पौडेलको संगीत संयोजन गीतमा छ । गीतको भिडियोमा दुर्गेश थापा, दीपेन्द्र सोनाम, गरिमा शर्मा, कविता नेपाली लगायतको अभिनय छ ।
गीतको भिडियो शिव विकले निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन, बिष्णु खड्काको सम्पादन छ । गीत गायक चिरञ्जीवीको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।
चिरञ्जीवी आफै संगीतकार पनि हुन् । उनका यसअघि बिस्तारै बिस्तारै, बदमाश, मायालु तिमी मेरो, तिमीसँंगै हुन, यो मायाले, पैसा फ्यांक तमाशा देख, बच्चाकी आमा, तिमि छौ र त, त्यो दिन सम्झ, गल्ती के भयो लगायतका दर्जनौ गीत सार्वजनिक भैसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण