‘घिन घिन मादल घिन’मा सचिन र सनिशाको रोमान्स
बुधबार, २४ असोज २०८०, १२ : ३८
काठमाडौँ । गायक आशिष सचिनको नयाँ गीत ‘घिन घिन मादल घिन’ सार्वजनिक भएको छ । लोक शैलीमा तयार गीतमा गायक सचिनलाई गायिका बेनिशा पौडेलले स्वरमा साथ दिएकी छन् । दीपक शर्माको शब्द, सङ्गीत रहेको गीतमा नरेन्द्र बियोगीको एरेन्ज छ ।
गीतको भिडियोमा गायक सचिन र मोडल शनिशा भट्टराईको रोमान्टिक अवतार देख्न सकिन्छ । भिडियोमा दुबै एक प्रेमी जोडिको रुपमा प्रस्तुत भएका छन् ।
मौसम हिमालीको निर्देशन रहेको भिडियो पर्यटकीय नगरी मुस्ताङमा छायाङ्कन भएको हो । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
गायक सचिनका यसअघि ‘दारी फुल्यो बैँसैमा’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’ लगायतका गीत हिट मानिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण