‘पिपल डाँडामा दसैँ’ भन्दै आर्यानसँग नाचिन् अश्मि
शुक्रबार, २६ असोज २०८०, १४ : १३
काठमाडौँ । दसैँ नजिकिँदै गर्दा मोडल अश्मि थापा र आर्यन सिग्देलको रोमान्स रहेको दसैँ गीत ‘पिपल डाँडामा दसैँ’ भिडियो सहित सार्वजनिक भएको छ। रोमान्टिक शैलीको गीतमा आर्यन र अश्मि रोमान्टिक जोडीको रुपमा प्रस्तुत भएका छन् । गीतमा दुबैको रोमान्स सुहाउँदो छ ।
भिडियो दसैँको माहोल तयार गरिएको छ । राजेश पायल राई र समिक्षा अधिकारीको युगल स्वर रहेको गीतमा दाहाल सन्तोषको शब्द, विशाल निरौलाको संगीत छ ।
भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन् । कृष्ण घिमिरे निर्माता रहेको भिडियोमा सुरेश काफ्लेको छायांकन, मिन रावलको सम्पादन र प्रविन थापाको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण