हेमन्त कान्छाको ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक
शनिबार, २७ असोज २०८०, ११ : ५१
काठमाडौँ । चर्चित गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक भएको छ । खिमा नन्द खरेलको शब्द तथा सङ्गीत रहेको गीतमा कान्छाकै एरेन्ज रहेको छ ।
गीतको भिडियोमा पनि गायक कान्छा, रमा थपलिया र बाल कलाकार इभान चैसियारको अभिनय छ । भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले पाउने दुःख र सङ्घर्ष देखाउन खोजिएको छ । भिडियो समेत गायक कान्छाले निर्देशन गरेका हुन् ।
भिडियोको पदम सुबेदीको सम्पादन र किरण चौसियारको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण