प्रताप दासको ‘मेरा बाजे अच्छा लबर थे’ दुर्गेश र एलिशा
आइतबार, २८ असोज २०८०, ११ : ४२
काठमाडौँ । प्रताप दास र कल्पना श्रेष्ठको स्वर रहेको गीत ‘मेरा बाजे अच्छा लबर थे’ सार्वजनिक भएको छ । दीपक शर्माको सङ्गीत, दिनेश सुवेदीको शब्द रहेको गीतमा शाहस शाक्यको एरेन्ज छ ।
गीतको भिडियो बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । भिडियोमा दुर्गेश थापा, एलिशा वास्तोला, एरके ताम्राकारको अभिनय छ ।
प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको भिडियोमा अजय रेग्मीको छायाङ्कन, मौसम हिमालीको नृत्य र कल्पेश विश्वकर्माको सम्पादन छ । भिडियोका निर्माता राजेन्द्र पुरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण