तमिलनाडुको विरुधुनगरमा विस्फोट : नौ जनाको मृत्यु
मङ्गलबार, ३० असोज २०८०, २० : ३०
तमिलनाडु । भारतको तमिलनाडुको विरुधुनगरमा मङ्गलबार पटाका कारखानामा भएका छुट्टाछुट्टै दुई विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पहिलो विस्फोट विरुधुनगर जिल्लामा भएको थियो भने, अर्को विस्फोट सोही जिल्लाको कम्मपट्टी गाउँमा भएको थियो ।
विस्फोटबारे अनुसन्धान जारी छ ।-(रासस-एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण