फोटोफिचर
तलेजु भवानीको दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम, तस्बिरमा हेर्नुहोस्
सोमबार, ०६ कात्तिक २०८०, ०८ : ५१
काठमाडौँ । महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ । तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको छ ।
_kGhaW08PdI.jpg)
_hcWOvU0bTC.jpg)
_4ZdPiL3s0E.jpg)
_Msc2TTaKpY.jpg)
_x6S2gDiZgw.jpg)
_KbyWt4SUuR.jpg)
_cm1ehBvGj3.jpg)
_vZjyhSipCl.jpg)
_nKAC9ZP0ME.jpg)
_y4p6Y3RYbi.jpg)
_IHVU2dOQT0.jpg)
_QSmhCtWGlG.jpg)
_vBmq42lG4G.jpg)
_b17GwxOr1l.jpg)
_TNYTiz9n2Q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण