टी—२० विश्वकप छनोट प्रतियोगिता
गुल्सन झाले अर्धसतक बनाए
आइतबार, १९ कात्तिक २०८०, १२ : १३
काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको ओमानविरुद्धको फाइनल खेलमा नेपाली ब्याट्सम्यान गुल्सन झाले अर्धसतक पुरा गरेका छन् । छैठौँ नम्बरका क्रिज समाल्न आएका गुल्सनले २० बलमा अर्धसतक पुरा गरेका हुन् ।
उनले चार छक्का र पाँच चौका प्रहार गरेका छन् । ६० बलमा चौथो विकेट गुमाएको नेपालको स्कोरलाई कप्तान राहित पौडेल र गुल्सन झाले एक सय २७ रनको स्थितिमा पुर्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण