टी—२० विश्वकप छनोट
सोमपालले लिए ओमानको पहिलो विकेट
आइतबार, १९ कात्तिक २०८०, १३ : ०३
काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो पहिलो विकेट गुमाएको छ ।
ओमानको पहिलो विकेट नेपाली टोलीका बलर सोमपाल कामीले लिएका हुन् । उनले ओमानका ओपनर ब्याट्सम्यान प्रतिक अथावालेलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काए ।
सोमपालले प्रतिकलाई एलबीडब्लूको धरापमा पारेका हुन् । विकेटकिपर ब्याट्सम्यान प्रतिक आउट हुँदा ओमानले ३ ओभरमा २७ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण