कविता
यथार्थ
शनिबार, १६ मङ्सिर २०८०, ०७ : ४०
कठिनाइ अनेकौँ थिए
सुनाउनेको कमी थिएन
जातमा सवाल फेरि किन ?
पक्कै मानिस हुनुको परिभाषा थाहा थिएन
जन्ती गए गोठामा बास
शुभ साइत, बाजा गाजा हाम्रै आस
सुन लगाऊ मेरै कला
पानी छौ सत्यनाश
कसैको कुल नचल्नु
जातको घमण्डमा मायाको जित्ने
कसैको ज्यान जानु
मायामा हार र कसैको रिसले
तल्लो भनेर माथि बस्नेहरू
मैले सिएको वस्त्र पहरिन्छन्
मैले काट्या मासु लुछ्दै
जातको निहुँले उसै बहकिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण