दोस्रो दिन पनि भन्सार विभाग घेराउ
सोमबार, ०२ पुस २०८०, १७ : ००
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम सम्पर्क मञ्चले सोमबार दोस्रो दिन पनि भन्सार विभाग घेराउ गरेको छ । मञ्चका नेता कार्यकर्ताले भन्सारमा हुने गरेको अनियमितता तथा भ्रष्टाचारको विरोध गर्दै आइतबारबाट थालेको विभाग घेराउ कार्यक्रम सोमबार पनि निरन्तरता दिएका हुन् ।
उनीहरुले भन्सार नियमावलीमा रहेको ४५% कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजीलगायतका माग अघि सारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण