नेपालबाट ६ अर्बको चिया र कफी निर्यात
बिहीबार, १९ पुस २०८०, १५ : ५८
काठमाडौँ । नेपालबाट पछिल्लो पटक करिब ६ अर्ब रुपैयाँको चिया र कफी निर्यात भएको छ । भन्सार विभागका अनुसार नेपालले चालू आर्थिक वर्ष २०८०/८१ मा ५ अर्ब ९७ करोड ४० लाख७७ हजार रुपैयाँको चिया र कफी निर्यात गरेको हो ।
सो रकमको चिया र कफी निर्यात गर्दा ४ अर्ब७८ करोड ८१ लाख ७४ हजार रुपैयाँको आयात गरेको छ । चिया र कफीमा १ अर्ब १८ करोड ५९ लाख ३ हजार रुपैयाँ व्यापार नाफा भएको विभागको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले सो चिया र कफी आयात निर्यात गर्दा १ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण