‘कर्णालीको खेल पूर्वाधारलाई केन्द्र सरकारले सहयोग गर्नुपर्छ’
शुक्रबार, २० पुस २०८०, १३ : १३
सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले खेल पूर्वाधारका लागि केन्द्र सरकारसँग आर्थिक सहयोग माग गरिएको बताएका छन् । प्रदेश सरकार एक्लैले सबै संरचना बनाउन नसक्ने भएकाले केन्द्र सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ।
३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै १० औं राष्ट्रिय खेलकुदका लागि निर्माणाधीन रंगशाला बाहेक अन्य ठाउँहरुमा पनि संरचना बनाउन लागि पहल भइरहेको बताए। त्यसका लागि संघीय सरकारसँग सहयोग माग गरिएको उनले बताए ।
खेल क्षेत्रको विकासका लागि कर्णाली दौडिरहेको बताउँदै पोखरेलले आवश्यकताअनुसार पूर्वाधार निर्माण गर्न आर्थिक अभाव रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
-
शोकमा डुबे फ्रान्सका प्रशिक्षक डेसचाम्प्स, नर्वेविरुद्धको खेलमा अनुपस्थित हुने
-
ललितपुरका वडाहरूलाई ४ करोड रुपैयाँसम्मको बजेट सीमा
-
ललितपुरमा कृषकलाई बहाल कर छुट
-
ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता
-
यी हुन् रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनेहरु (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण