प्रदेश सभाले प्रभावकारी भूमिका निर्वाह गर्न सकेन : यामलाल कँडेल
आइतबार, २१ माघ २०८०, १५ : ०३
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सभाले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । प्रदेश सभाको छैटौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कर्णाली बनाउनेतिर कसैको ध्यान नगएको बताए ।
'जिम्मेवारीका हिसाबले साथीहरुले आवश्यक ठान्नुभयो भने विपक्षी दलका हिसाबले हैन व्यक्तिका हिसाबले मेरो रचनात्मक सुझाव रहन्छ,' उनले भने,'हिजोको भन्दा आज प्रदेश सभा निष्प्रभावित छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण