सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पाइने जडीबुटीको चोरी, पैठारी हुने गरेको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित वन उपभोक्ता महासङ्घको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले...