भ्यालेन्टाइन डेको अवसर पारेर उदित र दीपाले ल्याए ‘थाहा छैन आज भोलि’
बुधबार, ०२ फागुन २०८०, १२ : २९
काठमाडौँ । गायक उदित नारायण झा र दीपा झाको स्वर रहेको गीत ‘थाहा छैन आज भोलि’ सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गीतमा अमेरिका निवासी सरला श्रेष्ठको शब्द छ । गीतमा संगीत लक्ष्मण पोखरेलले दिएका हुन् ।
मनोज चौलागाइको एरेन्ज रहेको गीतको भिडियो पनि बनेको छ । जसमा गहिरो प्रेममा रहेको एक प्रेमीले जोडीको रोमाञ्चक प्रेम कहानी देखाइएको छ । भिडियोले प्रेममा परेको मान्छे कति खुसी हुन सक्छ भनेर देखाउन खोजेको छ । भिडियोमा भिजु पार्की र अभिनेत्री श्रद्धा क्षेत्रीको अभिनय छ ।
सुव्रत आचार्यको निर्देशन रहेको भिडियो उत्सव दाहालले छायाङ्कन गरेका हुन् । विकास दाहालको छायाङ्कन रहेको भिडियो भिडियो एसएस क्रिएशन मार्फत बाहिर ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण