सात महिनामा ८ अर्बको चिया र कफी निर्यात
बिहीबार, १० फागुन २०८०, ११ : १२
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा ८ अर्ब ७ करोड ८९ लाख रुपैयाँको चिया र कफी निर्यात गरेको हो ।
नेपालमा सात महिनामा ६ अर्ब ५६ करोड ८३ लाखको सो वस्तु आयात गरेको छ । सरकारले सात महिनामा १ अर्ब ५१ करोड ५ लाख रुपैयाँको व्यापार नाफा भएको छ । सो कारोबारबाट १ अर्ब ७५ करोड ६७ लाख राजस्व संकलन गरेको छ ।
नेपालबाट अमेरिका, जापान, चीन, भारत लगायत मुलुकमा चिया र कफी निर्यात हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण