‘रंग कडा’ मा गरिमा र सम्राटको रोमान्स
बिहीबार, १० फागुन २०८०, १३ : ५२
काठमाडौँ । गायक मनीष अधिकारीको स्वर रहेको गीत ‘रंग कडा’ सार्वजनिक गरिएको छ । भिडियोसहित सार्वजनिक गीतमा प्रविणराज जोशीको शब्द र सुमन परियारको संगीत छ । गीतको भिडियोमा मोडल गरिमा शर्मा र सम्राट दासको अभिनय छ ।
भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । रोशन दासको निर्देशन रहेको भिडियोमा अशोक भूजेलको कोरियोग्राफी छ । रेज इन्टरमेन्टले निर्माण गरेको भिडियोमा निरज कंडेलले छायाँकन र विनोद बमको सम्पादन छ । भिडियो ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण