काठमाडौँ । काठमाडौँ सहित २४ जिल्लामा आजदेखि दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन हुने जानकारी दियो ।
राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा–रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ ।
पहिलो समूहमा दादुरा–रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख छ ।
_Wq6SQ2WogD.jpg)
_soMzysD0Ne.jpg)
_2AkdG3CydM.jpg)
_2kJkPlIZr4.jpg)
_URtZbCl7lu.jpg)
_EMkiZWBG9L.jpg)
_UbLc6XS8yZ.jpg)
_b6nrQe3m7a.jpg)
_9GsmFdmYdH.jpg)
_nArPuQKDtP.jpg)
_YxyHGYC41W.jpg)
_7QplrJnuXd.jpg)
_h2Y0snO9M5.jpg)
_QEfGzs0FxJ.jpg)
_oN5uWduwTA.jpg)
_HtYKhbzTZo.jpg)
_qg9eDz9NuH.jpg)
_YH8n78vKW4.jpg)
_4QQ0n2ZBQz.jpg)
_q6RXAsm8Zv.jpg)
प्रतिक्रिया