सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् दादुरा–रुबेला खोप अभियान

काठमाडौँ । काठमाडौँ सहित २४ जिल्लामा आजदेखि दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन हुने जानकारी दियो...