‘कहाँ गयौ निरमाया’मा कस्तुप र थानेश्वरको सहकार्य
सोमबार, १४ फागुन २०८०, ११ : ००
काठमाडौंँ । सर्जक तथा गायक कस्तुप पन्तको नयाँ आधुनिक गीत ‘कहाँ गयौ निरमाया’ सार्वजनिक गरिएको छ । गजल गीतका लोकप्रिय गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर रहेको गीतमा शब्द तथा संगीत सर्जन पन्तकै रहेको छ ।
गीतको भिडियोमा पछिल्लो समय चर्चा कमाउन सफल मोडल कुशुम शर्मालाई देख्न सकिन्छ । कुशुमलाई भिडियो अभिनयमा बिमल अधिकारी, बादल घिमिरेले साथ दिएका छन् ।
कुमार केसीको निर्देशन रहेको भिडियो जर्सक पन्तको आफ्ने युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण