संसद
१५ मिनेटका लागि प्रनिधिसभा बैठक स्थगित
सोमबार, १४ फागुन २०८०, ११ : ४१
काठमाडौँ । विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले सरकारको विरोध तथा विवादित मन्त्रीहरुको राजीनामा माग्दै बैठक अवरोध गरेका थिए ।
भामुखले आजको संसदको कार्यसुची महत्वपुर्ण भएको भन्दै सांसदहरुलाई पटक पटक बस्न आग्रह गरेपनि उनीहरुले सभामुखको आग्रह नसुनेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण