समाचार
मेचीनगरमा सशस्त्र प्रहरी र स्थानीयबिच झडप
शुक्रबार, १८ फागुन २०८०, २१ : ४५
काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि सशस्त्रमाथि आक्रमण भएको नम्बर–१ बाहिनीका डिआईजी अन्जनी पोखरेलले रातोपाटीलाई बताए ।
झडप हुँदा सशस्त्रतर्फ ३ जना घाइते भएका छन् । स्थानीयतर्फ कति घाइते भए भन्नेबारे यकिन भैसकेको छैन । भन्सार छलिको सामान पक्राउ गरेर गाडीमा ल्याउँदै गर्दा सशस्त्रको टोलीमाथि सामान ल्याउनेहरुले आक्रमण गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण