आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुस् दक्षिण एसियाका राष्ट्रको सांस्कृतिक प्रस्तुति

तस्बिरमा हेर्नुस् दक्षिण एसियाका राष्ट्रको सांस्कृतिक प्रस्तुति

आइतबार, ०४ चैत २०८०

काठमाडौँ । दक्षिण एसियाका राष्ट्रहरूले आफ्नो सांस्कृतिक प्रस्तुति देखाएका छन् । 

आइतबार राष्ट्रिय सभा गृहमा दक्षिण एसियाका विभिन्न राष्ट्रहरूले आफ्नो सांस्कृतिक प्रस्तुति देखाएका हुन् । 

साउथ एसियन फ्याटर्नीटी नेपाल च्याप्टरले सो सांस्कृतिक आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया