चलचित्र नमेटिने घाउमा पूर्व प्रधानमन्त्री नेपाल र सांसद शाहीको अभिनय (तस्बिरहरू)
मङ्गलबार, ०४ वैशाख २०८१, १० : ०६
काठमाडौँ । नायक रमित ढुङ्गानाबाट निर्मित चलचित्र नमेटिने घाउमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीको पनि अभिनय रहने भएको छ ।
उनीहरुले आज कोटेश्वर बहुमुखी क्याम्पस परिसरमा सुटिङ गरेका थिए । एसिड आक्रमणको विषयमा बनाइएको फिल्ममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय रहेको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण