शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, १३ वैशाख २०८१, ०५ : ४९
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र  बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४५ पैसा र बिक्री दर १६६ रुपैयाँ २० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.02 133.62
EUR  (European Euro) 1 142.13 142.77
GBP  (UK Pound Sterling) 1 165.45 166.20
CHF  (Swiss Franc) 1 145.45 146.10
AUD  (Australian Dollar) 1 86.50 86.89
CAD  (Canadian Dollar) 1 97.19 97.63
SGD  (Singapore Dollar) 1 97.72 98.16
JPY  (Japanese Yen) 10 8.59 8.63
CNY  (Chinese Yuan) 1 18.36 18.44
SAR  (Saudi Arabian Riyal) 1 35.47 35.63
QAR  (Qatari Riyal) 1 36.47 36.63
THB  (Thai Baht) 1 3.59 3.61
AED  (UAE Dirham) 1 36.22 36.38
MYR  (Malaysian Ringgit) 1 27.84 27.97
KRW  (South Korean Won) 100 9.68 9.72
SEK  (Swedish Kroner) 1 12.23 12.28
DKK  (Danish Kroner) 1 19.06 19.14
HKD  (Hong Kong Dollar) 1 16.98 17.06
KWD  (Kuwaity Dinar) 1 431.87 433.82
BHD  (Bahrain Dinar) 1 352.81 354.40

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप