सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने

शुक्रबार, १४ वैशाख २०८१, १२ : ४९
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टी नेपालबिच एकता हुने भएको छ।  दुई पार्टीबिच शनिबार एकता हुन लागेको हो । 

राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्यट्मा १२ः३० बजे एकता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए । 

एकतापछि पार्टीको नाम आम जनता पार्टी नै हुनेछ । नेतृत्वमा साहनै हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप