आइतबार, ३० असार २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : सरकार  किन यति कमजोर  ?

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहट र पर्सा जिल्ला शोकमा डुबेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश नै  स्तब्ध भएको बताएका हुन् ।  उनले...