बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

सोमबार, १७ वैशाख २०८१, १६ : ४८
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । सेन्साई ब्राण्डको एयर कुलरहरुको माग बढेको कम्पनीले दाबी गरेको छ । कम्पनीले टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरि चार प्रकारका एयर कुलर विभिन्न १० वटा भन्दा बढी मोडलहरुमा बिक्री गर्दै आएको छ । 
नेपालमा गर्मी बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ । साथै सेन्साई ब्राण्ड अन्तर्गत चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. प्रा.ली. ले सेन्साई ब्राण्डको उत्पादनहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप