ह्यारी भण्डारी अमेरिकाको प्राथमिक निर्वाचनमा पराजित
काठमाडौँ । नेपाली मूलका विधान सभा सदस्य अर्थात् सांसद ह्यारी भण्डारी अमेरिकाको प्राथमिक निर्वाचनमा पराजित भएका छन् । मंगलबार सम्पन्न प्राथमिक निर्वाचनमा होमिएका भण्डारी पराजित भएका हुन् ।
भण्डारी अझै पनि मेरिल्याण्ड राज्यका क्षेत्र ८ का विधान सभा सदस्य हुन् । उनी मेरिल्याण्ड राज्यको तर्फबाट अमेरिकी संसद्का लागि उम्मेदवार भएका थिए ।
उनी मेरिल्याण्ड राज्यको चुनाव क्षेत्र सङ्ख्या २ का लागि मैदानमा उत्रिएका थिए ।
यस क्षेत्रका लागि जोनी ओसेस्की जुनियर विजयी भएका छन् । उनी बाल्टीमोर काउन्टीका काउन्टीका कार्यकारी हुन् । अब आगामी नोभेम्बरमा हुने निर्वाचनमा उनी डेमोक्र्याटको तर्फबाट रिपब्लिकनको उम्मेदवारसँग भिड्ने छन् । तर यो क्षेत्र दशकौ देखि डेमोक्रयाटले जित्दै आएको छ । जोनी ओसेस्की जुनियर २०२५ को लागि अमेरिकी संसद्को सांसद पदका उम्मेदवार भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण