मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् सफाइपछि सन्दीप

तस्बिरमा हेर्नुहोस् सफाइपछि सन्दीप

बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । 

 न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । 

फैसला आउँदा उनी  उच्च अदालत पाटनमा रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया