‘कल कल मुया’ भन्दै नम्रताको पछि लागे जीवन
आइतबार, २३ वैशाख २०८१, १३ : ००
काठमाडौँ । गायक दीपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको एरेन्ज रहेको छ ।
गीतमा आफूलाई मनपरेको युवतीको क्रियाकलापले आफूलाई उनी प्रति नभएको एक युवाले राखेको छ । गीतको भावमै भिडियोका कथा बुनिएको छ ।
भिडियोमा अभिनेत्री नम्रता सापकोटा र जीवन कुमार ज्ञवालीको जोडी देख्न सकिन्छ । भिडियोमा तिम्रो भएन भर भन्दै जीवन नम्रताको पछि लागेको देखाइएको छ ।
नवराज उप्रेतीको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडियोमा नवराज रिजाल र देवराज सापकोटाको नृत्य संयोजन छ । भिडियोमा कोरियोग्राफी निर्देशन कविराज गहतराजले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण