जे अथरको नयाँ गीत ‘किच किच’
मङ्गलबार, २५ वैशाख २०८१, ०९ : ३३
काठमाडौँ । गायक विजय घिमिरे (भिजे) र जे अथरको नयाँ गीत ‘किच किच’ सार्वजनिक भएको छ । आर.एन.बी. शैलीको उक्त गीतलाई भिजे, जे अथर र युबेन ब्लाकले संयुक्तरुपमा लेखेका छन् भने गीतको बिट जे अथरले बनाएका हुन् ।
युकेमा बसेर संगीत सिर्जना गरिरहेको (भीजे) र साथीहरुले उतै गीतको म्युजिक भिडियो बनाएका छन् । केहि फरक शैलीको गीत तथा भिडियो भएको हुनाले दर्शक तथा श्रोतालाई मनपर्ने गायकको विश्वास छ ।
यसअघि गायक (भिजे)ले बेहुली, आइ लव यु, तिम्रो मेरो माया लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण